Follow us: Youtube Android App
‘संक्रमण समुदायमा गइसक्यो, जनस्वास्थ्य संकटकाल घोषणा गरौं’
३१ भदौ २०७७

नेपालमा पहिलो केस देखिएको ८ महिना हुन लाग्यो । यो अवधिलाई कसरी हेर्नुभएको छ ?


संख्यात्मकरुपमा हामी कहाँ कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या आधा लाखबाट उकालो लागेको छ । हामी यहाँसम्म कसरी आइपुग्यौं र कोभिडविरुद्ध लड्न राज्यको रणनीति के रहृयो भने महत्वपुर्ण हुन्छ । यसरी हेर्दा माघ ९ मा पहिलो केस भेटियो, चैत १० मा दोस्रो केस भेटिएपछि लकडाउन भयो । डाक्टर नर्स, स्वास्थ्यकर्मी तालिम प्राप्त हुनुपर्छ ...

समाचार स्रोत :