Follow us: Youtube Android App
न्युजिल्यान्डमा जासिन्डा अर्डेनको पार्टी विजयी
१ कात्तिक २०७७

प्रधानमन्त्री जासिन्डा अर्डेनको सेन्ट्रल लेफ्ट लेबर पार्टीले न्युजिल्यान्डको आम निर्वाचन जितेको छ । विपक्षी पार्टीकी नेतृ जुडिथ कोलिन्सले झन्डै एक चौथाई मत गणना हुन बाँकी रहेकै अवस्थामा शनिबार पराजय स्वीकार्दै उनलाई बधाइ दिएकी छिन् ।


अहिलेसम्म लेबर पार्टीले ४९ प्रतिशत मत ल्याएको छ भने निकटतम प्रतिस्पर्धी कोलिन्सको नेशनल पार्टीले २७ प्रतिशत मतमात्रै बटुलेको छ । त्यसैगरी वर्तमान सरकारमा अर्डेनसँगै गठबन्धन गरिरहेको नेशनलस्ट न्युजिल्यान्ड फस्र्ट पार्टीले २ दशमलव ६ र ग्रिन पार्टीले ७ दशमलव ६ प्रतिशत मत ल्याएको छ ...

समाचार स्रोत :