Follow us: Youtube Android App
भारत र चीनले विश्वमा प्रदूषण बढाइरहेका छन् : ट्रम्प
१ कात्तिक २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र भारतलाई विश्वभर प्रदूषण बढाउन जिम्मेवार ठहराएका छन् । उनले अमेरिका यस मामिलामा राम्रो रहेको दाबी गरेका हुन् ।


नर्थ क्यारोलाइनामा बिहीबार एक र्यालीको दौरान ट्रम्पले भने, ‘मेरो कार्यकालमा अमेरिकाले आफ्नो पर्यावरणको रक्षा गर्दै उर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ । पर्यावरण प्रदूषण र ओजोनमा भइरहेको क्षतिबारे अमेरिकाको तथ्यांक सबैभन्दा राम्रो छ ।’ उनले चीन, रुस र भारत जस्ता देशहरु वायु प्रदूषणका लागि जिम्मेवार रहेको जिकिर गरे ...

समाचार स्रोत :