Follow us: Youtube Android App
अवैध क्रसर बन्द गर्ने नुवाकोटका सिडिओ सरुवा गराउन नेकपाका मेयर र सांसदको डेलिगेशन
१ कात्तिक २०७७

नुवाकोट जिल्लामा प्रथम श्रेणीको कर्मचारी (सहसचिव)लाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउने गरिएको थियो। असार २५ मा भने गृह मन्त्रालयले द्वितीय श्रेणी (उपसचिव)लाई नै प्रमुख जिल्ला अधिकारीको रुपमा खटायो ।

गृह मन्त्रालयबाट झंकनाथ ढकाल सिडिओको रुपमा नुवाकोट पुगे। जानेवित्तिकै उनले कर्मचारीहरूलाई सुशासनको ‘मन्त्र’ जपाउन थाले। प्रशासन सुधारको वार्षिक कार्ययोजना नै ल्याए। सरकारी कार्यालयहरू नमूना हुनुपर्ने र सर्वसाधारणले अनुभूति गर्ने किसिमको कार्यसम्पादन हुनुपर्छ भनी अभियान चलाए ...

समाचार स्रोत :