Follow us: Youtube Android App
शकुन्तलाको झड्काले गायब भएका राजेश हमालको यस्तो छ ‘कम ब्याक’ योजना
१ कात्तिक २०७७

भारतीय चलचित्र इतिहासका सबैभन्दा लोकप्रिय अभिनेता को हुन् ? चलचित्र क्षेत्रलाई सर्वोच्च स्थानमा पुर्‍याउन सबैभन्दा महत्त्वपूर्ण योगदान कसको छ ?


बलिउड चलचित्रबारे सामान्य ज्ञान भएकालाई समेत यसको उत्तर सहजै आउँछ – अमिताभ बच्चन । ५० वर्षदेखि निरन्तर बलिउडमा राज गरिरहेका छन् उनले । दर्जनौं हिट चलचित्र दिएका छन्, करोडौं शुभेच्छुक कमाएका छन् । जनजिब्रोमा महानायकको उपाधि पाएका अमिताभलाई सामान्य ज्वरो आउँदा पनि हजारौं शुभेच्छुकहरू मुम्बईस्थित उनको घर ‘जल्सा’ अघि भेला हुन्छन् ...

समाचार स्रोत :