Follow us: Youtube Android App
चेन्नई सुपर किंग्सको लज्जास्पद हार, मुम्बई इण्डियन्स १० विकेटले विजयी
८ कात्तिक २०७७

यूएईमा जारी १३ औँ संस्करणको आइपीएलअन्तर्गत चेन्नई सुपर किंग्स (सिएसके)विरुद्ध मुम्बई इण्डियन्स १० विकेटले विजयी भएको छ । आइपिएलकाे इतिहासमा सीएसके १० विकेटले हारेको पहिलो पटक हो ।


सिएसकेले दिएको एक सय १५ रनको सामान्य लक्ष्य मुम्बईले १२‍.२ ओभरमा विनाविकेट पूरा गर्न सफल भयो । उसका लागि इशान किशनले अविजित ६८ र क्विन्टन डीकलले नटआउट ४६ रन बनाए । त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको मौका पाएको सिएसकेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो ...

 

समाचार स्रोत :