Follow us: Youtube Android App
के आणविक वैज्ञानिकको हत्या इरान युद्धको सुरुवात हो ?
१५ मंसिर २०७७

शुक्रबार इरानका प्रमुख आणविक वैज्ञानिक मोहसिन फक्रजादेको हत्या भयो। यो हत्याले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको अन्तिम समयमा इजरायली र साउदी कट्टरपन्थीहरुसँग मिलेर इरानसँग युद्ध सुरु गर्न चाहन्छन् कि भन्ने आशंका उब्जाएको छ।


इरानप्रतिको चार वर्ष लामो ट्रम्पको हिंसात्मक प्रतिशोध चरमोत्कर्षमा पुग्दै छ। चुनाव हारेपनि दीर्घकालीन क्षति निम्त्याउने शक्ति र स्रोत ट्रम्पसँग अझै छ। गत साता साउदी अरबमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु, अमेरिकी विदेशमन्त्री माइक पम्पेओ र साउदी युवराज मोहम्मद बिन सलमानबीच गुप्त बैठक भयो। यो अभूतपूर्व बैठक थियो ...

समाचार स्रोत :