Follow us: Youtube Android App
थप १२७२ जनामा कोरोना संक्रमण, १६ को मृत्यु
१९ मंसिर २०७७

बितेको २४ घण्टामा देशभर १२७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् ।


यस्तै १५७५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्  । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख २१ हजार ८४७ र मृतकको कुल संख्या १५६७ पुगेको छ ...

समाचार स्रोत :