प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सोमबार औपचारिक उद्घाटन गरेका छन्।
२०७२ को भूकम्पपछि भवनको प्रबलीकरण सम्पन्न भएसँगै उद्घाटन गरिएको हो। अब कार्यालय आफ्नै पुरानो भवनमा सर्नेछ।
सिंहदरबार भवनका चार मोहडामध्ये उत्तर, दक्षिण र पूर्वी मोहडाको पुनर्निर्माण सकिएको छ भने पश्चिम मोहडा असारसम्म सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ...