Follow us: Youtube Android App
कामचलाउ सरकार भन्थे, पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो हुनुभएको छ: सुवास नेम्वाङ
१५ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन्।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुन:स्थापना पछि दह्रो भएको बताएका हुन्।

प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गरे ...

समाचार स्रोत :