Follow us: Youtube Android App
नेपालमा पहिलोपटक १ लाख नाघे कोरोना भाइरसका सक्रिय संक्रमित
२९ बैशाख २०७८

काठमाडौं l नेपालमा पहिलोपटक कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको हो।

सक्रिय संक्रमितमध्ये धेरै जना होम आइसोलेसनमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ...

समाचार स्रोत :