Follow us: Youtube Android App
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
१ कात्तिक २०७८

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले केही बेरअघि दिएको जानकारीअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसिरहेको हो।

‘संगठनात्मक विषयमा बैठक आयोजना गरिएको हो’, प्रेस सल्लाहकार सापकोटाले सोमबार बिहान नेपालखबरसँग भने...

समाचार स्रोत :