Follow us: Youtube Android App
सहमतिका लागि मलाई कसैले सोधेनन्, अध्यक्षबाट पछि हट्दिनँ : भीम रावल
११ मंसिर २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसँग सहमतिका लागि कसैले कुरा नगरेको बताएका छन्।

उनले सहमतिबारे अध्यक्ष केपी शर्मा ओलीसहित कोहीसँग कुरा भएको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्।

सौराहास्थित एमालेको बन्दसत्र स्थल होटल सेभेन स्टारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्षमा उम्मेदवारी दिने बताए।

'सहमतिका लागि मसँग कसैले सल्लाह समेत गरेका छैनन्', उनले भने, 'मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेको छु। अब मेरो उम्मेदवारी पर्छ ...

समाचार स्रोत :