Follow us: Youtube Android App
नागढुंगा सुरूङमार्ग प्रमुखलाई प्रचण्डको फोन- एक हप्ताभित्र सुझावसहितको प्रतिवेदन दिनुहोला
१६ भदौ २०८०

नेकपा माओवादी केन्द्रले आजदेखि  ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गरेको छ।

चन्द्रागिरी नगरपालिका-२ मा उक्त कार्यक्रम उद्घाटन गर्न माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुगेका थिए। कार्यक्रममा नागढुंगा सुरूङमार्गको विषयमा पनि कुरा उठ्यो। त्यहाँ उपस्थित भएकाले सुरूङमार्गबारे गुनासो राखे। उनीहरूले सुरूङ मार्गमा विस्फोट गराउँदा केही घरहरू चर्किएको, खानेपानीको मुहान सुकेकोलगायत समस्या प्रचण्ड समक्ष गरेका थिए।

लगत्तै प्रचण्डले कार्यक्रमस्थलबाटै नागढुंगा सुरूङमार्ग प्रमुखलाई फोन गरे ...

समाचार स्रोत :