Follow us: Youtube Android App
नेपाली जनप्रतिनिधिको टोलीलाई आफ्नै भूमि तिंकर जान दिएन भारतीय सुरक्षा बलले
२१ भदौ २०८०

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली जनप्रतिनिधिसहितको एक टोलीलाई दार्चुलास्थित व्याँस गाउँपालिका–१ तिंकर जान रोकेको छ।

भारतीय बाटो प्रयोग गरेर तिंकर गइरहेका जनप्रतिनिधिलाई बुधबार एसएसबीले रोकेर बीच बाटोबाटै फर्काएको हो।

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर र नेविसंघका विद्यार्थी नेता दीपक सिंह खातीलाई एसएसबीले छाङरु तिंकर जान नदिएको हो ...

समाचार स्रोत :