Follow us: Youtube Android App
नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त सूचीमा जाने निश्चित
२२ भदौ २०८०

नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जाने निश्चित भएको छ ।

सम्पत्ति शुद्धीकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक ग्रुप एपीजीले नेपाल सरकारलाई उपलब्ध गराएको प्रतिवेदन अनुसार नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिष्ट)मा जाने निश्चित भएको हो ।

‘हामी ग्रे लिष्टमा जाने करिब निश्चित भइसक्यो, त्यसका लागि केही प्रक्रियाहरु बाँकी छन्’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले भन्यो, ‘अब केही महिनामा सम्पत्ति शुद्धीकरण रोकथाममा ठूलो छलाङ मारेर नाटकीय सुधार गरेको अवस्थामा बाहेक नेपाल यो जोखिमबाट उम्कन नसक्ने देखियो ...

समाचार स्रोत :