Follow us: Youtube Android App
मोदीको छायाँमा भारतीय मिडिया
१ साउन २०७७

नयाँदिल्ली : ‘मिडिया वान’ टेलिभिजनका एंकर विनेश कुन्हिरमन सधैँझैँ मार्च ६ को दिन पनि ‘अन एयर’ गए । उनी केरलाका ५० लाख टीभी दर्शकलाई एक कमेडियनको स्मृति दिवस र कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे समाचार भन्न तयार थिए ।

प्रसारणको केही मिनेटअघि मात्रै उनले प्रबन्ध सम्पादक स्टुडिओ भएको तलामा हतारिँदै आउँदै गरेको देखे । कुन्हिरमनले त्यहाँ केही कुरा बिग्रँदै थियो भन्ने महसुस गरे । तत्कालै उनको बुलेटिन बन्द भयो । कुन्हिरमन दर्शकलाई कुनै संकेतबिना नै असुविधाप्रति पश्चात्ताप भएको भन्दै क्षमा माग्न बाध्य भए । तर यो कुनै प्राविधिक गडबडी थिएन ...

समाचार स्रोत :