Follow us: Youtube Android App
पाकिस्तानः सरकारी टिभी च्यानलकी २७ वर्षीया पत्रकारको गोली हानी हत्या
२१ भदौ २०७७

पाकिस्तानमा शनिबार एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददाता थिइन् ।


केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल नामकी महिला पत्रकारलाई पनि गोली हानी हत्या गरिएको थियो । रिपोर्टका अनुसार सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षमा पाकिस्तानमा ६१ पत्रकारको हत्या भइसकेको छ ...

समाचार स्रोत :