Follow us: Youtube Android App
भारतीय विधानसभामा पत्रकार अर्नब गोस्वामी विरुद्ध कारवाहीको प्रस्ताव
२४ भदौ २०७७

नयाँदिल्ली : भारतका विवादास्पद टेलिभिजनकर्मी अर्नब गोस्वामी विरुद्ध महाराष्ट्र विधानसभामा विशेषाधिकार हननको प्रस्ताव पेश गरिएको छ ।


बीबीसी हिन्दीका अनुसार शिवसेनाका विधायक प्रताप सरनाइकले अर्नबविरुद्ध यस्तो प्रस्ताव जारी गरेका हुन् । तर उक्त प्रस्ताव पेश गरेपछि मंगलबार विधानसभामा खैलाबैला हुनुका साथै चर्को विवाद भयो । विधानसभाको काम आधा घण्टासम्म प्रभावित भएर रोक्नु परेको थियो । विधायक अनिल परबले रिपब्लिक टिभीका सम्पादक अर्नबलाई विधानसभाको विशेषाधिकार हनन् गरेकोमा कडा कारवाहीको माग गरेका छन् ...

समाचार स्रोत :