भारतमा अङ्ग्रेजी नबुझ्नेहरुले प्रणय रायलाई चिन्नुहुँदैन होला । तर प्रणय रायलाई चिन्न जरुरी छ किनकी उनले नयाँ सामाजिक घटनाको प्रतिनिधित्व गर्छन् ।
शुक्रबार दुरदर्शनबाट प्रशारण हुने साप्ताहिक कार्यक्रम विश्वदर्शनले प्रणय रायको प्रसिद्धि बढाएको हो । जसरी एउटा जादुगरले चटक देखाउँछ, त्यही शैलीबाट टिभी दर्शकको ध्यान केन्द्रीत गर्दै दूरदर्शनद्वारा छानिएका समाचार वा विज्ञप्तिहरुप्रति श्रोताहरुलाई मन्त्रमुग्ध बनाएर राख्नु दूरदर्शनको एक खास विधा बनिसकेको छ ...