Follow us: Youtube Android App
‘गोजीमा दाम छैन’ : खल्लो भयो पत्रकारको दसैँ
८ कात्तिक २०७७

काठमाडौं ।‘फूलपातीको अघिल्लो दिनसम्म श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीहरुलाई बडा दसैँ नै खल्लो हुनेगरी पारिश्रमिक भुक्तानी नगर्नु सञ्चार गृहहरुबाट श्रमप्रतिको चरम् अपमान भएको महासंघ ठान्छ र यस्तो कार्यप्रति घोर आपत्ति जनाउँदछ


फूलपातीको अघिल्लो दिन अर्थात् कात्तिक ६ गते नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको वाक्य हो यो । पत्रकारहरुको छाता संगठनका रुपमा रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेखित यो वाक्यले नै श्रमजीवी पत्रकारहरुको दसैँ कस्तो रह्यो होला भन्ने अनुमान गर्न सकिन्छ ...

समाचार स्रोत :