Follow us: Youtube Android App
Somersby Nepal
दुबईमा के–के गर्दा जेल परिन्छ?
२६ कात्तिक २०७४


दुबई बस्ने अस्ट्रेलियन नागरिक स्कट रिचर्डलाई यस कारण जेल हालियो, किनकि उनले चिसोमा कठ्यांग्रिएका अफगानी केटाकेटीलाई सिरक किनिदिन खोजेका थिए। अदालतले उनी यस्तो सहयोग गर्ने आधिकारिक संस्थामा आबद्ध नभएको भन्दै सजाय सुनायो।

एक फुटबल टिमका प्रमुख डेभिड हेगलाई ‘ट्विट गरेको’ भन्दै सात महिना जेल हालियो। बेलायती नागरिक हेगले उक्त ट्विट नगरेको दाबी गरे। आफू पहिल्यै जेलमा रहेको र फोन पनि साथमा नभएको उनको जिकिर थियो। अदालतले उनको जिकिर सुनेन।

संयुक्त अरब इमिरेट्सका सात राज्यमध्ये एक दुबईमा विदेशीको बाहुल्य छ। दुबई सरकारले नीतिगत रूपमै विदेशी नागरिकको बसोबासलाई स्वागत गर्छ। यो संसारमै चौथो बढी घुमिने सहर पनि हो, जहाँ स्वदेशीभन्दा विदेशी नागरिक कम्तिमा १२ गुणा बढी छन्...

Source