Follow us: Youtube Android App
Somersby Nepal
राष्ट्रपति भण्डारीले गरिन् दुबई वाटर क्यानलको अवलोकन
३० कात्तिक २०७४


राष्ट्रपति विद्यादेवी भण्डारीले दुबई वाटर क्यानलको अवलोकन गरेकी छन्।

मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उनलाई दुबई क्यानल म्यारिनमा स्वागत गरेका थिए।

सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन्...

Source