Follow us: Youtube Android App
Somersby Nepal
१४ वर्षदेखि मृत्युदण्ड कुरिरहेका अमरबहादुर बमले पाउलान त आममाफी !
३० कात्तिक २०७४


युएई l राष्ट्रपति विद्यादेवी भण्डारीले मृत्युदण्डको सजाय सुनाईएका नेपाली नागरिक अमरबहादुर बमले आममाफी पाउने आशा व्यक्त गर्नुभएको छ ।

अमरको रिहाइका लागि उच्चस्तरीय भेटघाट तथा छलफलमा कुरा उठाएको भन्दै छिट्टै रिहाइ हुनेमा आशावादी रहेको उहाँले बताउनु भयो । युएईको जेलमा १४ वर्षदेखि आफ्नो देशको नागरिकले मृत्यु कुरेर बसिरहेको विषयमा आफू गम्भिर भएको र रिहाइका लागि अनुरोध गरेको भण्डारीले बताउनु भयो ।

‘जेल जीवन बिताउँदाको क्षण हामीले सजिलै कल्पना गर्न सक्छौं,’ राष्ट्रपति भण्डारीले भन्नुभयो,  ‘अमरले भोगेको पीडामा नेपाल र नेपाली दुःखी भएको यहाँका राजकुमार, उपराष्ट्रपति, प्रधानमन्त्री, लागायत सबै सँगको भेटमा उठाएकी छुु ...

Source