Follow us: Youtube Android App
Somersby Nepal
दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि
४ मंसिर २०७४


युएई । रोजगारीका लागि युएईमा रहेका नेपाली लोकगीतका पारखीहरुबीच खुल्ला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सञ्जालबाट विकसित हुँदै आएको यस्तो लोकदोहोरी प्रतियोगिता दुबईको मञ्चमा पहिलो पटक आयोजना भएको हो ।

करिब २ सय जना लोक गायक तथा गायिकाको सहभागिताबाट करिब ३ महिना अघिबाट सञ्चालित प्रतियोगिताको फाइनल राउण्ड गत १७ नोभेम्बर बरदुबईको एभरेस्ट इन्टरनेसनल होटलमा सफलतापूर्वक सम्पन्न भएको हो ।

२ सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दैै विभिन्न चरणहरु पार गर्दै उक्त प्रतियोगितामा लोकपारखी सीता स्मृति राई प्रथम भएकी छिन् । उनले कमलको बुद्ध समूहबाट लोकदोहोरी प्रतियोतामा भाग ............

Source