Follow us: Youtube Android App
Somersby Nepal
विदेशमा रहेका नेपालीका लागि ५० करोडको ‘वैदेशिक बचतपत्र’ जारी
१७ मंसिर २०७४


काठमाडौं, । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली एवं गैरआवासिय नेपालीलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र जारी गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालमै सुरक्षित लगानी गर्न पाउने गरी राष्ट्र बैंकले बचतपत्र जारी गरेको हो ।१० प्रतिशत व्याज दिनेगरी ५० करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७९’ जारी गरेको हो ।

मंसिर १० गतेदेखि बिक्री खुल्ला भएको बचतपत्र मंसिर २९ गतेसम्म किन्न पाइने बैंकले जनाएको छ एक व्यक्तिले कम्तीमा ५ हजार देखि बढीमा ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउने बचत पत्रमा प्रत्येक ६/६ महिनामा व्याज भुक्तानी हुने र ५ वर्षपछि सावाँ रकम फिर्ता ............

Source