Follow us: Youtube Android App
Somersby Nepal
राजन थपलियालाई युथ रिकग्निसन अवार्ड-२०१७
१८ मंसिर २०७४


 न्यूयोर्क । २८ वर्षको युवा उमेरमा नै १२ वटा पुस्तक प्रकाशन गरिसकेका नेपाली अमेरिकन युवा लेखक राजन थपलियालाई युथरिकग्निसन अवार्ड प्रदान गरिएको छ । अमेरिकामा १० वर्षदेखि संचालित सामुदायिक संचारमाध्यम युएस नेपाल अनलाइनको १० औं वार्षिकोत्सवका अवसरमा थपलियालाई अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रम न्यूयोर्कको ज्याक्सनहाइटमा गरिएको हो । लेखक राजन लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बसेर अङ्रेजी भाषामा कलम चलाउदै आएका छन् ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित ११ वटा पुस्तकप्रकाशन भइसकेका ...........

Source