Follow us: Youtube Android App
Somersby Nepal
जापानी उप-विदेशमन्त्री चुनाव पर्यवेक्षणका लागि आउँदै
१९ मंसिर २०७४


काठमाडौं । जापानका संसदीय उप-विदेशमन्त्री इवाओ होरी आसन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन् । उनी एक पर्यवेक्षक टोलीको नेतृत्व गर्दै बुधबार नेपाल आउन लागेका हुन् ।

नेपालका लागि जापानी राजदूतावासद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार होरीको टोलीले बुधबार दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ ।

त्यसअघि टोलीले प्रमुख निर्वाचन आयूक्त अयोधिप्रसाद यादवलाई भेट्नेछन् । अपरान्ह अन्नपूर्ण होटलमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु, काठमाडौंस्थित कुटनीतिक समुदाय तथा विकास साझेदारहरुबीच अन्तरक्रियामा टोली .............

Source