Follow us: Youtube Android App
Somersby Nepal
जापानमा समुद्रमा हामफालेर एक युवाद्धारा आत्महत्या
२० मंसिर २०७४


काठमाडौं  ।  जापानमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् । नवलपरासी गैडाकोटका ३० बर्षिय कुमार तिमिल्सीनाले मंगलबार आत्महत्या गरेका हुन् । 

नागोया  मिनातोमा बस्दै आएका तिमिल्सीना विगत चार वर्ष देखि जापानमा अध्ययनरत थिए ।  युनिर्भसिटीमा तेश्रो वर्षमा पढ्दै आएका तिमिल्सीनाको जापानमा दाहसंस्कार गर्ने बताइएको छ ।

मृतकका श्रीमती र भाई जापानमा रहेको बताइएको छ  भने उनको एक छोरा भने नेपालमै .............

Source