Follow us: Youtube Android App
Somersby Nepal
स्वीट्जरल्याण्डमा स्वदेशी खानाको प्रवर्द्धन गर्दै नेपाली सेफ
२७ मंसिर २०७४


अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली मौलिक परिकारको प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले स्वीट्जरल्याण्डको थनमा नेपाली सेफ कुमार चालिसेले ‘टेस्टिङ नेपाल’ नामक विशेष कार्यक्रम संचालन गरेका छन् ।

नेपालस्थित ग्लोबल एकेडमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसनका सेफ चालिसेले नेपाली मौलिक खानाका परिकार विश्व सामु चिनाउन सो कार्यक्रम गरिएको बताए ।

 

कार्र्यक्रममा मार्सी भात, हिमालयन दाल, माछाको झोल, करेसाबारीको साग, टिम्बुर, लोकल कुखुराको मासुबाट तयार पारिएको लेदो, काँक्रोको अचार लगायतका परिकार प्रदर्शनमा राखिएको थियो...

Source