Follow us: Youtube Android App
Somersby Nepal
स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझीलाई मड्रिडमा स्वागत
११ माघ २०७४


वार्सिलोना  । राजदूत भरतबहादुर रायमाझीलाई स्पेनवासी नेपालीहरुले स्वागत गरेका छन् ।

 

स्पेनका लागि पहिलो नेपाली राजदूतका रुपमा मड्रिड आएका रायमाझीलाई बुधबार स्वागत गरेका हुन् ।

 

 

दूतावास स्थापनाका लागि स्पेनको नेपाली समुदायले एक दशक अघिबाट गरेको प्रयासको प्रंशसा गर्दै उनले नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिबद्दता व्यक्त गरे ....

Source