Follow us: Youtube Android App
Somersby Nepal
अष्ट्रेलियाका प्रधानमन्त्रीको हातबाट नेपाली जोडीले पाए नागरिकता
१२ माघ २०७४


क्यानबेरा । अस्ट्रेलियामा आज बिभिन्न कार्यक्रमको आयोजना गरेर अस्ट्रेलिया दिवस मनाइदै छ ।

 

राजधानी क्यानबेरामा आयोजित ‘अस्ट्रेलिया डे’ मुख्य कार्यक्रममा शुक्रबार बिहान अस्ट्रेलियाका गभर्नर जनरल पिटर कोस्ग्रोव, प्रधानमन्त्री माल्कम टर्नबुल , मन्त्रीहरु , उच्च उच्च सैनिक तथा प्रशासनिक अधिकारीहरु, कलाकार र आज अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका केही परिवार र उनीहरूका आफन्तहरु उपस्थित थिए ।

 

 

एकजना आदिवासी अगुवाले शुभकामना दिएपछि सुरु भएको कार्यक्रममा प्रधानमन्त्री माल्कम टर्नबुलले नेपालबाट बसार्इ सरेको एक दम्पत्तिसहित ३२ जनालार्इ अस्ट्रेलियाको नागरिकताको प्रमाण पत्र बितरण गरे ....

Source