Follow us: Youtube Android App
Somersby Nepal
अमेरिकामा रहेका नेपाली भूकम्पपीडितको ‘टीपीएस’सुबिधाको म्याद थप्न पहल
१२ माघ २०७४


अमेरिका । अमेरिकामा रहेका भूकम्पपीडित नेपालीहरुका लागि अमेरिकी सरकारले उपलब्ध गराउँदै आएको टीपीएस (टेम्प्रोररी प्रोटेक्टेड स्टाटस) सुबिधा थप गर्न पहल गरिएको छ ।

 

अमेरिकामा रहेका विन्नि संघसंस्थाहरुले टीपीएसको म्याद थप गर्नका लागि पहल सुरु गरेका हुन् ।

 

 

एनआरएनए अमेरिकाले टीपीएस सुबिधाको अवधि थप गर्न पहल गरिदिन भन्दै अमेरिकास्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको छ .....

Source