Follow us: Youtube Android App
Somersby Nepal
यसकारण ओलीको भ्रमण बन्यो भारतीय मिडियामा प्रमुख समाचार
२५ चैत्र २०७४


नयाँदिल्ली । दुईपक्षीय वार्तापछि हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरिरहँदा भारतका धेरै टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा यहाँका टेलिभिजनले ठूलो महत्व दिएर प्रत्यक्ष प्रसारण नै गरेको अपवादको दृष्यले नेपाली दूतावासका अधिकारीहरु पनि अचम्म मान्दै थिए ।

 

त्यसो त भारतका राष्ट्रिय अखबारमा बिरलैमात्र नेपालका प्रधानमन्त्रीको भारत भ्रमण मुख्य समाचार बन्ने गर्छन् । यसपटक ओली दिल्ली नआउँदै दुई चर्चित भारतीय पत्रिका टाइम्स अफ इण्डिया र दि हिन्दूले लामो अन्तर्वार्ताबाट शुरु गरेको समाचार कभरेज निरन्तर चलिरहेको छ...

Source