Follow us: Youtube Android App
Somersby Nepal
ओमन पुगेकी नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार
१७ बैशाख २०७५


काठमाडौं । ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ ।

प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा छिन् ।

 

शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३ः३० बजे उद्धार गरेको हो । अपहरणकारी फरार छन्...

Source