Follow us: Youtube Android App
Somersby Nepal
अपराध महाशाखाको जिम्मेवारी सिंहलाई
४ बैशाख २०७५


महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए । ३३ किलो सुनकाण्ड प्रकरणमा लोहनी प्रहरी मुख्यालय तानिएपछि महाशाखा नेतृत्वविहीन थियाे ।..

Source