Follow us: Youtube Android App
Somersby Nepal
‘वर्ल्ड ११’ मा परे सन्दिप लामिछाने, लर्डसमा वेष्टइण्डिजविरुद्ध खेल्ने
२ जेठ २०७५


काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा परेका छन् ।

 

यो खेल ३१ मे मा लर्डसमा हुनेछ ।

Source