Follow us: Youtube Android App
सिपिएलको उद्घाटन खेल अगस्ट १८ मा
१३ साउन २०७७

काठमाडौं- क्यारेवियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजकले सार्वजनिक गरेको तालिका अनुसार सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुँदैछ। तालिका अनुसार पहिलो दिन दुई खेल हुनेछन्। उद्घाटन खेलमा ट्रिनबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीचमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा बार्बेडोस् ट्रिडेन्ट्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ ...

समाचार स्रोत :