Follow us: Youtube Android App
युरोपियन गोल्डेन बुटको रेसमा कडा प्रतिस्पर्धा
१३ साउन २०७७

काठमाडौं । २०१९-२० को सिजन युरोपियन गोल्डेन बुटको होड अझै खुल्ला छ । सिरी ए मा अन्तिम दुई चरणको खेल बाँकी रहँदा गोल्डेन बुटको होड रोमाञ्चक बनेको छ ।

यस अवार्डका लागि तीन खेलाडी मुख्य दाबेदारको रुपमा छन् । अहिलेसम्म जर्मन बुण्डेसलिगा क्लब वायर्न म्युनिखका फरवार्ड रोवर्ट लेवान्डवस्की अघि छन् । उनले ३४ गोल गर्दै ६८ अंक जोडेका छन् । यस्तै सिरी ए क्लब लाजियोबाट खेल्ने सिरो इम्मोबाइलले पनि ३४ गोल नै गर्दै ६८ अंक जोडेका छन् । उनले अझै दुई खेल खेल्न बाँकी छ ...

समाचार स्रोत :