Follow us: Youtube Android App
ट्वीटरले लगायो ट्रम्पका छोरालाई १२ घण्टाको प्रतिबन्ध
१४ साउन २०७७

एजेन्सी–ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई ट्वीट गर्न १२ घण्टाको प्रतिबन्ध लगाएको छ । ट्रम्पले दिएको ‘ हाइड्रोक्सिक्लोरोक्विन’को फाइदासम्बन्धी अभिव्यक्तिको भिडियो पोस्ट गरेवापत् ट्वीटरले उनलाई प्रतिबन्ध लगाएको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले १४ दिनसम्म आफूले यो औषधि सेवन गरेको उल्लेख गर्दै यसलाई प्रयोग गर्न सुझाव दिएका थिए। तर विश्व स्वास्थ्य संगठनले मलेरियाविरुद्धको यो औषधि कोरोनाको उपचारमा उपयोगी भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ। बरु, यसको प्रयोगबाट मुटुसम्बन्धी समस्या निम्तने जनाइएको छ ...

समाचार स्रोत :