Follow us: Youtube Android App
लुकिछिपी विरुवा खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा, नगद जरिवाना
१४ साउन २०७७

चोरीको अभियोगमा अभियुक्तहरुमाथि सजायँ भएको त सुनिएकै हो । तर चोरेर घाँस खाएको आरोपमा बाख्रामाथि समेत मुद्दा चलेको र सजायँ भएको चाहीँ सुनिएको थिएन ।

हालै छिमेकी मुलुक भारतको तेलंगानामा यस्तो अनौठो घटना भएको छ । लुकिछिपी रुखको घाँस खाइदिएको आरोपमा त्यहाँ १५ वटा बाख्रामाथि मुद्दा दर्ता भयो । ती बाख्राहरुलाई हिरासतमा लिइयो र ३ हजार भारु जरिवानाको सजायँ भयो । तेलंगानाको भद्राद्री कोठागुडेम जिल्लास्थित येल्लेँडू भन्ने ठाउँमा उक्त घटना भएको बताइएको छ ...

समाचार स्रोत :