Follow us: Youtube Android App
भारत आइपुगे ‘विवादित’ रफाल लडाकु विमान
१५ साउन २०७७

नयाँदिल्ली — भारतले फ्रान्ससँग गरेको खरिद सम्झौताअन्तर्गत ‘विवादित’ रफाल (डसाल्ट रफाल) लडाकु विमानको पहिलो खेपअन्तर्गत पाँच वटा जहाजले बुधबार हरियाणाको अम्बालास्थित एयरबेसमा अवतरण गरेका छन् ।

यी लडाकु विमान फ्रान्सबाट करिब सात हजार किलोमिटर दूरी अम्बालामा अवतरण गरेका हुन् । यी लडाकु विमानलाईबीचमा एक पटक मात्र यूएईमा रोकिएको थियो । र, जहाजले उडानकै क्रममा हावामै इन्धन भरेका थिए । भारतले सन् २०१६ मा फ्रान्स सरकारसँग ५८ हजार करोड भारुमा ३६ वटा डबल इन्जिन रफाल लडाकु खरिद सम्झौता गरेको थियो ...

समाचार स्रोत :