Follow us: Youtube Android App
राखेपमा सिलवालको पुनरागमन : शक्ति घट्यो, वाचा पुरानै
१५ साउन २०७७

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका रूपमा दोस्रोपटक शपथ खाएका रमेशकुमार सिलवाल बुधबार सिंहदरबारबाट सीधै त्रिपुरेश्वरस्थित राखेप मुख्यालय पुगे।

एक वर्षमा दोस्रोपटक पदभार ग्रहण गरेका सिलवालले लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरे। कोरोना महामारी कम हुँदै गएमा गण्डकी प्रदेशको पोखरामा फागुनका लागि तय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न कुनै समस्या नहुने बताए। पोखरामा पूर्वाधारकै कारण नवौं राष्ट्रिय खेलकुद नरोकिने दाबी गरे ...

समाचार स्रोत :