Follow us: Youtube Android App
फेसबुकले तपाईंको गतिविधि निगरानी गर्न सक्छ, यसरी बन्द गर्नुहाेस्
१५ साउन २०७७

काठमाडाै‌ं । गत वर्ष फेसबुकले अफ फेसबुक एक्टिभिटी नामको प्राइभेसी फिचर सार्वजनिक गर्‍यो । यदि तपाईले यो फिचर अहिलेसम्म प्रयोग गर्नु भएको छैन भने यसलाई प्रयोग गर्नुहोस् ।

अन्य एप तथा वेबसाइटले तपाईको अनलाइन गतिविधिबारे फेसबुकलाई दिने जानकारी तथा थर्ड पार्टी एपको पहुँच तपाईंले उक्त फुचरबाट हेर्न सक्नुहुन्छ । यो प्राइभेसी फिचरको सहयोगबाट तपाईले आफ्नो डेटा शेयर गर्ने एप तथा वेबसाइटमा रहेको हिस्ट्रीलाई मेट्न सक्नुहुन्छ । साथै तपाईले फ्युचर अफ फेसबुक एक्टिभिटीलाई समेत टर्न अफ पनि गर्नसक्नुहुन्छ ...

समाचार स्रोत :