Follow us: Youtube Android App
फरार अभियुक्त बने खेलकुद परिषदका उपाध्यक्ष
१६ साउन २०७७

काठमाडौं । उच्च अदालत पाटनले थुनामा राखी मुद्दामा पुर्पक्ष गर्न आदेश गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र टेकनारायण कुँवरको संयुक्त इजलाशले सवारी अङ्गभङ्ग मुद्दामा कोइरालालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । ०७६ फागुन १ गते उच्च अदालतले यस्तो आदेश दिएको थियो । सरकारले सोमबार उनै कोइरालालाई राष्ट्रिय खेलकुद परिषद्मा उपाध्यक्ष नियुक्त गरेको छ ...

समाचार स्रोत :