Follow us: Youtube Android App
एकअर्काका वाणिज्य दूतावास बन्द गर्दै चीन–अमेरिका, जनवरीको व्यापार सम्झौता उपेक्षित
१७ साउन २०७७

कोरोनाका कारण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र अमेरिका तथा चीन दुवैको अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ । दुवै अर्थतन्त्र कोरोनाका कारण ऐतिहासिक रूपमा मन्दीमा प्रवेश गर्दै छन्, करोडौँ रोजगारी गुम्दै छ ।

तर, विश्वको कुल उत्पादनको ४० प्रतिशत हिस्सा ओगट्ने यी दुई मुलुकको अर्थतन्त्रको ग्राफ ऐतिहासिक रूपमा घटिरहँदा एक–आपसबीचको व्यापारिक द्वन्द्व भने अभूतपूर्व रूपमा बढिरहेको छ । सन् २०२० को दोस्रो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धिदर ३३ प्रतिशतले खुम्चिएको छ, अर्थात् माइनस ३३ प्रतिशत संकुचन भएको छ, जुन सन् १९४७ यताकै सबैभन्दा खराब हो ....

समाचार स्रोत :