Follow us: Youtube Android App
एफए कपको फाइनलमा आज चेल्सी र आर्सनल भिड्दै
१७ साउन २०७७

काठमाडौं । इङ्गल्याण्ड पुरानो फुटबल प्रतियोगिता एफए कपको फाइनलमा आज चेल्सी र आर्सनल भिड्दैछन् । लण्डनका यी दुई टोलीबिचको खेल ऐतिहासिक वेम्बले रंगशालामा आज बेलुकी नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ ।

सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल तथा म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै चेल्सी फाइनलमा पुगेको हो । दुबै टोली जारी सिजनमा पहिलो उपाधिको खोजीमा छन् । दुई युवा प्रशिक्षकहरु मिकेल अर्टेटाको आर्सनल र फ्राङ्क लाम्पार्डको चेल्सीलाई इंग्लीश फुटबलमा नयाँ युगको थालनीको रुपमा हेरिएको छ ...

समाचार स्रोत :