Follow us: Youtube Android App
हङ्कङमा नयाँ सुरक्षा कानुन लगाएर प्रजातन्त्रवादी प्रकाशक पक्राउ
२६ साउन २०७७

एजेन्सी । हङ्कङमा नयाँ सुरक्षा कानुन लगाएर प्रजातन्त्रवादी प्रकाशकलाई पक्राउ गरिएको छ । हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई लाई विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा पक्राउ गरिएको हो ।


सञ्चार कम्पनी नेक्स्ट डिजिटलमा कार्यरत मार्क साईमनका अनुसार जिमीलाई चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत नियन्त्रणमा लिइएको हो । जिमी गत वर्ष हङ्कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशक समेत हुनुहुन्छ । उहाँसँग बेलायती नागरिकता पनि छ ...

समाचार स्रोत :