Follow us: Youtube Android App
डिबालाका लागि रियलको अफर
२६ साउन २०७७

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले युभेन्टस्‌का स्ट्राइकर पाउलो डिबालालाई अनुबन्ध गर्न चासो देखाएको छ ।


च्याम्पियन्स लिगबाट बाहिरिएसँगै मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले डिबालाई अनुबन्ध गर्न चासो देखाएको जनाइएको छ । त्यसका लागि रियलले सुपर अफरको प्रस्ताव गरेको छ । रियलले डिबालाका लागि सय मिलियन युरोबराबरको मूल्य अफरको रिपोर्टमा उल्लेख गरेको छ । रियलले उनका लागि टोली क्रुस अथवा इस्कोमध्ये एक खेलाडी दिने प्रस्ताव गरेको छ ...

समाचार स्रोत :