Follow us: Youtube Android App
ट्रम्पविरुद्ध अमेरिकी अदालतमा मुद्दा हाल्दै टिकटक
२६ साउन २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध चिनियाँ भिडियो सेयरिङ एप टिकटकले अमेरिकी अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ ।


अमेरिकाको नेसनल पब्लिक रेडियोका अनुसार टिकटकले मंगलबार क्यालिफोर्नियास्थित अमेरिकी जिल्ला अदालतमा ट्रम्पविरुद्ध मुद्दा हाल्नेछ। हालै ट्रम्पले टिकटकलाई अमेरिकाभर प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले टिकटक प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ...

समाचार स्रोत :